Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको दल दर्ता रोक्न निवेदन

    निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको दल दर्ता रोक्न निवेदन

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। निर्वाचन आयोगमा नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निवेदन परेको छ । राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा उक्त दल दर्ता रोक्नका लागि निवेदन दिएकाे हुन् ।

    निवदेनमा संविधान विपरित दल दर्ता पक्रिया रहेकाे उल्लेख।



    निवदेनमा उल्लेख गरिएअनुसार दुबै पार्टीबीच भएको सहमतिपत्रमा प्रस्ताव गरिएको नयाँ दलको उद्देश्य नेपालमा बहुराष्ट्रिय राज्य कायम गर्ने भनि उल्लेख गरेकाले आयोगमा दर्ता रोक्न लागि निवदेन दिएकाे भनी उल्लेख छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार