Online Nepal
  • आइतबार, १ असार २०८२
  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्ला केही दिन यता दिनहुँ जस्तो पानी परिरहेको छ। आज पनि काठमाडौं उपत्यकासहित देशैभरि हावाहुरी, मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् बताएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा त मौसम बदली सुरु भइसकेको छ । आज तराई पहाड सबैतिर हावाहुरीसहितको वर्षा हुने सम्भावना छ।



    अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार