Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • डिआईजी सिंहले प्रदेशको कमाण्ड सम्हाले, बिशेष अप्रेसन चलाउने तयारी

    डिआईजी सिंहले प्रदेशको कमाण्ड सम्हाले, बिशेष अप्रेसन चलाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.9K
    SHARES

    जनकपुर। प्रदेश दुईका प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले हिजोबाट कमाण्ड सम्हालेका छन् ।

    पदभार ग्रहणका क्रममा डिआईजी सिंहले प्रदेश २ को सुरक्षा चुनौतीबारे जानकार रहेको भन्दै यहाँको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने वताए ।



    डिआईजी सिंहले तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ति सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताएका छन् । पर्सा बस्दा पनि यहाँको शान्ति सुरक्षाबारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरी प्रमुखको जिम्मेवारी पाउँदा आफू थप उत्साहीत भएको डिआईजी सिंहले वताए । प्रदेश २ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले डिआईजी सिंहलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा गृह मन्त्रालयले जिम्मेवारी दिएको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार