Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मोबाइल फोन इम्पोर्टस् एशोशिएसनद्वारा PPE तथा मास्क हस्तान्तरण

    मोबाइल फोन इम्पोर्टस् एशोशिएसनद्वारा PPE तथा मास्क हस्तान्तरण

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयागे गर्न मोबाइल फोन इम्पोर्टस् एशोशिएसन (MPIA) ले बैशाख १० गते नेपाल प्रहरी अस्पताललाई ४० थान PPE (Personal Protective Equipment) तथा ५ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

    महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा MPIA का अध्यक्ष दिपककुमार मल्होत्रा एवम् पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) आशा सिहंलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।



    हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्होत्राले यस सहयोगले कोभिड–१९ को महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने विश्वाल लिएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार