Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मध्यरातमा २४ डिएसपी एसपी बढुवाका लागि सिफारीस

    मध्यरातमा २४ डिएसपी एसपी बढुवाका लागि सिफारीस

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपी मध्यरातमा एसपी पदमा बढुवा सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ डिएसपीलाई बुधवार मध्यराती एसपी बढुवाको लागी सिफारीस गरेको हो ।

    तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट र राकेश सिंह,राजिव वस्नेत, संजयसिंह थापा,महेन्द्र थापालगायत छन् । पछिल्लो ब्याचका सन्तोषसिंह राठौर,राजेन्द्र धमला र बामदेव गौतम पनि एसपी बढुवामा परेका छन् ।





      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार