Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विपक्षी दलको नेताविनै संवैधानिक परिषद्ले निर्णय गर्नसक्ने

    विपक्षी दलको नेताविनै संवैधानिक परिषद्ले निर्णय गर्नसक्ने

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले विपक्षी दलको नेताके अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए ।



    संवैधानिक आयोगहरुमा लामो समय नियुक्तिहरु हुन नसकेको उल्लेख गर्दै उनले अब विपक्षी दलको नेता अनुपस्थित हुँदा पनि बैठक बस्ने र निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु परेको बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार