Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • मन्त्रिपरिषदको बैठक सम्पन्न

    मन्त्रिपरिषदको बैठक सम्पन्न

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

    सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।



    बैठकले कोरोना विरुद्धका जारी लकडाउनलाई थप प्रभावकारी बनाउनेलगायतका निर्णयहरु भएको जनाइएको छ ।

    बालुवाटार स्रोतका अनुसार बैठक केहीबेर अघि सकिएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार