Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ७१ वर्षीय वृद्धमा देखियो कोरोनाविरूद्ध लड्ने एन्टिबडी

    ७१ वर्षीय वृद्धमा देखियो कोरोनाविरूद्ध लड्ने एन्टिबडी

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सप्तरीमा एकजना वृद्धमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ। जिल्लाकाे सप्तकोशी नगरपालिका- १ फत्तेपुरका ७१ वर्षीय वृद्धको आरडिटी टेस्ट गर्दा एन्टिबडी देखिएको बताइएकाे छ ।

    र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा उनमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ।



    आरडिटीमा एन्टिबडी देखिएपछि अहिले उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने पिसिआर परीक्षण गर्न उनको थ्रोट स्वाबको नमूना संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार