Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली र ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री ओली र ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 3.6K
    SHARES

    काठमाडाै। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका कारण मजदुरमा परेको समस्यालगायत समसामयिक विषयमा कुराकानी भएकाे छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार