Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धनगढीमा उपचाररत ४ जनाको रिपोर्ट पोजेटिभ

    धनगढीमा उपचाररत ४ जनाको रिपोर्ट पोजेटिभ

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ। कोरोना भाइरस संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना मध्ये ४ जनाको पछिल्लो रिपोर्ट पोजेटिभ आएको छ।

    अस्पतालले दिएकाे जानकारीअनुसार धनगढी उपमहानगर-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।



    अस्पतालका प्रवक्ता फिजिसियन डाक्टर जगदीश जोशीले सबैको अवस्था सामान्य रहेको बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार