Online Nepal
  • सोमबार, ९ असार २०८२
  • काठमाडाैंमा युवती लुट्ने तीन जना पक्राउ

    काठमाडाैंमा युवती लुट्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। ल्यापटप र मोबाइल लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भएका ३६ वर्षीय देब खड्कासहित ३ जना रहेका छन् ।

    उनीहरुले बिहीबार काठमाडौं बागबजारबाट सिंहदरबार आउँदै गरेकी १ युवतीकाे साथमा रहेकाे लेनोभो कम्पनीको ल्यापटप र मोबाइल लुटेको थिए ।



    लुटेरा समूहका तीनै जनालाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले महाबौद्धबाट पक्राउ गरेको हो । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार