Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘सरकार गैर जिम्मेवार भयाे’

    ‘सरकार गैर जिम्मेवार भयाे’

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ।  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गैर जिम्मेवार भएकाे आराेप लगाएका छन्। अध्यक्ष यादवले समाजिक संजाल मार्फत विदेशमा रहेकाे आफ्नाे नागरिककाे ख्याल नगरेकाे भन्दै सरकार गैर जिम्मेवार भएकाे आराेप लगाए।

    उनले भारत बाहेक तेस्राे मुलुकमा लगभग ६० लाख नेपाली नागरिक रहेका छन् तर सरकार उनीहरूकाे उद्दारकाे लागि केही ठाेस कदम नचालेकाे बताए।



    https://www.facebook.com/permalink.php?story_fbid=1085275981859179&id=100011303623303



     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार