काठमाडौं। कोरोना भाइरस (कोभिड-१९ ) को सँक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सबै जना घर -घरमा बसेर साबधानी अपनाउँदै आएका छन् ।
लकडाउनले नेपाली चलचित्र क्षेत्रलाई पनि राम्रैसँग प्रभाव पारेपछि नायिका करिश्मा मानन्धर घरमै बसेर बेला बेलामा नयाँ नयाँ तस्बिर पोस्ट गर्दै आएकी छन् ।
४५ बर्ष काटेकी सदाबहार नायिका करिश्माको सुन्दरतामा कुनै कमि छैन । बेला बेलामा करिश्माको फेसनले नायिकाहरुलाई नै चुनौती दिने गरेको छ । ‘फोटो त हाल्न परिहाल्यो, फेरि बिर्सिएला’ भन्दै उनले पोस्ट गरेका केही तस्बिरहरु हेरौ:
Leave a Reply