Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नाक र मुख नछुट्टिएको बच्चा जन्मियाे

    नाक र मुख नछुट्टिएको बच्चा जन्मियाे

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 5K
    SHARES

    दैलेख। दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मिएकाे छ। आठबीस नगरपालिका-७ तीलेपाटामा ती अनौठो बच्चाको जन्म भएको हाे।

    स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । स्वास्थ्य चौकीका अनुसार बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ ।



    ‘बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच गरिएको थियो, ‘बच्चाको अवस्थाबारे जानकारी दिन एक पटक भिडियो एक्सरे गर्न जान भनेका थियौं,’ अनमी रेश्मा विश्वकर्माले भनिन्, ‘उहाँहरु जानुभएन, अहिले बच्चा असामान्य जन्मियो।’

    बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको समेत उनले बताइन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार