Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दुबईबाट नेपाल आएका झापाका युवकमा एन्टिबडी पोजिटिभ

    दुबईबाट नेपाल आएका झापाका युवकमा एन्टिबडी पोजिटिभ

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.5K
    SHARES

    झापा । चैत  ५ गते दुबईबाट नेपाल आएका झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ। र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा  ती युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ। उनलाई हाल हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ। हल्दिबारी गाउँपालिकामा बुधबार भएको आरडीटी परीक्षणका क्रममा २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए।

    जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो। परिक्षणमा ६१ जनाको परीक्षण गरिएकामा अन्यमा नेगेटिभ रिपोर्ट आएको थियो।



    का क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडीटी परीक्षण गर्ने काम तीव्र पारिएको छ। हालसम्म परीक्षण गरिएकामध्ये २ सय ३२ जनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार