Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना फैलाउने वीरगन्ज–पथलैया औद्योगिक करिडोर ‘हट जोन’

    कोरोना फैलाउने वीरगन्ज–पथलैया औद्योगिक करिडोर ‘हट जोन’

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 1.9K
    SHARES

    वीरगन्ज – शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ ।

    तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् ।



    एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरु खासै व्यवस्था नगरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार