काठमाडौं। गएराति १२: ५५ मा नेपालमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश १ को सोलुखुमुम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्भूटर स्ककेलको गएको हो ।
नेपाल २०७२ बैशाख १२ गते ७. ८ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि निरन्तर पराकम्पनहरु गइरहेको जनाइएको छ ।
Leave a Reply