Online Nepal
  • मंगलबार, १० असार २०८२
  • मिट सपलाई दुई लाख जरिवाना

    मिट सपलाई दुई लाख जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि आज सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ ।

    अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ ।



    उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ । लकडाउनको समयमा पनि विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार