Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो

    पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 2.1K
    SHARES

    पोखरा । र्‍यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो ।

    संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।



    थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए । यसअघि अाजै चितवनमा पनि र्‍यापिड टेस्ट गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएकाे हाे।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार