Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काभ्रेका दुई युवामा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

    काभ्रेका दुई युवामा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.3K
    SHARES

    काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई जनाको  र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।

    जिल्लाको बेथानचोक गाउँपालिकाका २८ वर्षीय  र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए ।



    ण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए । उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ ।



     

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार