Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा दुई साता बढी थपियो लकडाउनको अबधि

काठमाडौं। भारतमा लकडाउनको अबधि बढाउने घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सम्बोधन गर्दै कोरोना भाईरसको संक्रमणबाट बच्न ३ मे सम्म लकडाउनको अबधि बढाउने घोषणा गरेका हुन।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरोकिएपछि भारत सरकारले लकडाउन थप्ने  बिषयमा मोदीले नेताहरुसँग छलफल गरेका थिए।

भारतीय प्रधानमन्त्री  मोदीले शनिबार बिहान मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्बाउने बताएका थिए ।भारतमा तीन साता लामो लकडाउनको अबधि बुधवार सकिंदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077