Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मन्त्रिपरिषद बैठक बाेलाइयाे, लकडाउनको समय थप्ने तयारी

    मन्त्रिपरिषद बैठक बाेलाइयाे, लकडाउनको समय थप्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। सरकारले लकडाउनको समय थप्ने तयारी गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि जारी लकडाउन तेस्राे पटक थप्ने सरकारले तयारी गरेको हो ।

    सरकारले फेरि कम्तीमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको बताइएको छ। यसै सम्बन्धि निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ।



    बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ। तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ ।



    नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जनालाई निको भइसकेको छ। कोरोना संक्रमण दर बढ्दै गए लकडाउनको समय पनि थप्दैजाने सरकरको तयारी छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार