Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ‘कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक’

    ‘कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक’

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् ।

    डा. टेड्रोसले खोप बिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने जानकारी दिएका छन् ।



    टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए ।

    उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार