Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं। सरकारले सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक(एसपी)काे प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेकाे छ।

    पप्हिलो नम्बरमा विदुर खड्का, दोस्रोमा भेष बहादुर शाह र तेस्रो नम्बरमा लक्ष्मण बहादुर सिंहको बढुवा सिफारिस भएको छ। त्यस्तै लक्ष्मण बहादुर सिंह, शान्ती कुमार कार्की, कृष्ण राज पाठक, जय बहादुर खड्का, नेत्र बहादुर खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदीको नाम सिफारिस भएको छ ।



    महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको बढुवा सिफारिस समितिको आइतबार बसेकाे बैठकले उनीहरुको नाम बढुवा सिफारिस गरेकाे हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार