Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • कोरोनालाई जोनी लिभरले दिए यस्ताे धम्की!

    कोरोनालाई जोनी लिभरले दिए यस्ताे धम्की!

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडाैँ। लकडाउनको बेला आफ्नो घरबाट हास्य कलाकार जोनी लिभरले फ्‍यानहरुलाई हसाउन कोरोना भाइरसबारे कमेडि गरेर सामाजिक सञ्जालमा गीत बनाएका छन्।

    उनले गीतमा कोरोना भाइरसलाई धम्की समेत दिएका छन् भने मानिसलाई घरमै बस्न सुझाव दिएका छन्। उनले चर्चित गीत ‘हम हिन्दुस्तानी’को लिरिक्समा उक्त गीत बनाएका हुन्।



    उनले भनेका छन्, ‘कोरोना भाइरसको वार्निङ, हम हिन्दुस्तानी, मरेगी तेरे नानी।’

    भिडियोको सुरुमा उनले कोरोनालाई धम्की दिँदै भनेका छन्, ‘कोरोना, कोरोना।अब तेरा शुरु हो जाएगा। ऐसा भागेगा तू।’ एजेन्सी

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार