Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा भट्टराई अस्पताल भर्ना

    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा भट्टराई अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका छन् ।

    शुक्रबार राति मुटुमा अचानक समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत जानकारी दिएका छन् ।



    थापाका अनुसार सल्लाहकार भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार