काठमाडौं। चीनबाट सुरू भइ विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे त्रास पछिल्लाे समय सुदूरपश्चिम क्षेत्रमा धेरै नै पाइएकाे छ। अहिले सुदूरपश्चिमका जिल्लामा लकडाउन कार्यान्
कैलाली र कंचनपुरका क्वारेन्टाइनमा बसेकाको र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट स्वाब संकलन गरिएकामध्ये परीक्षण गरिएका सबै नमूनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले कोरोना आशंकामा कैलाली र कंचनपुरमा संकलन गरिएका ६६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।
‘ परीक्षण गरिएका ६६ कोरोना रिपोर्ट नेगेटिभ आएको छ, नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने,”बाँकी स्वाब संकलन र परीक्षणका क्रममा छन्।’
Leave a Reply