Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु भएपछि अस्पताल बन्द

    कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु भएपछि अस्पताल बन्द

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 8K
    SHARES

    काठमाडाैँ । रामेछापको मन्थलीस्थित तामाकोसी शहकारी अस्पताललाई सिल गरिएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएपछि अस्पताललाई सिल गरिएको हो ।

    मृतकको स्वाब परीक्षणका लागि काभ्रेको धुलिखेल अस्पतालला ल्याईएको छ । ती मृतकको उपचारमा संलग्न सबै चिकित्सक तथा नर्सहरुलाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।



    मृतकको शवलाई खाडल खनेर पुरिएको र उनको रिपोर्ट आएपछि मात्रै अस्पताल खुल्ने वा नखुल्ने भन्ने टुंगो लाग्ने बताईएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार