Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • ‘काेराेनाकाे महामारीबाट बच्न र देशलाई बचाउन लकडाउन अपरिहार्य’

    ‘काेराेनाकाे महामारीबाट बच्न र देशलाई बचाउन लकडाउन अपरिहार्य’

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरि महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसबाट बच्न र देशलाइ बचाउन लकडाउन अपरिहार्य रहेकाे बताएका छन्।

    मंगलबार सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।



    उनले लकडाउन सही रूपमा जनताले पालना गरेनन् भने अवस्था भयाभाय हुने बताए। उनले अहिले उक्त महामारीकाे भ्यक्सिन तयार नभएकाेले सजकता अपनाउन अति अावश्यक रहेकाे बताए।

    कोभिड-१९ कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन सबैले पालन गर्न अाग्रह समेत उनले गरे। यसअघि प्रधानमन्त्री ओलीले यसअघि यही चैत ७ गते पनि राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार