Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अब १० स्थानबाट कोरोना परीक्षण हुने

    अब १० स्थानबाट कोरोना परीक्षण हुने

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं- सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ।

    आइतबार‍देखि थप तीन ठाउँबाट कोरोना नमूना परीक्षण सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रका सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले धुलीखेल, भरतपुर र भैरहवाबाट कोरोना परीक्षण सुरु भएको बताए।



    काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो।



    अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार