Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सैन्य कारवाहीमा एक सिपाहीसहित ५ लडाकु मारिए

    सैन्य कारवाहीमा एक सिपाहीसहित ५ लडाकु मारिए

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2.7K
    SHARES

    श्रीनगर। भारतकाे जम्मु कश्मीरमा भएकाे सैन्य कारवाहीमा एक सिपाहीसहित ५ लडाकु मारिएका छन्। सैन्य कारवाहीमा परी पाँचजना सशस्त्र लडाकु र एक सैन्य जवान मारिएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् ।

    कुपवरा जिल्लामा सेनाले आइतबार गरेको कारवाही गरेको बताइएको छ । प्रवक्ता कर्नेल राजेश कलियाका अनुसार उत्तर कश्मीर क्षेत्रमा सेनाले पछिल्लो समय आतंकवादी समूहविरुद्ध कारवाही तीव्र पारेको छ ।



    आइतबार उक्त कारवाहीमा दुई सैनिक जवान घाइते भएको पनि उनले जनाए । बाक्लो हिउँ र वर्षाको कारण उद्धार कार्य प्रभावित भएको पनि बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार