Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • लकडाउनमा काठ तस्करी

    लकडाउनमा काठ तस्करी

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 2.3K
    SHARES

    चितवन।  पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले अबैध काठ बरामद गरेको छ । कालिका ६ पाख्रीन टोलबाट आज दिउँसो प्रहरीले अन्दाजी ६७ दशमलब १५ क्यूफिट सालको काठ बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाख्रीन टोल निवासी सन्तविर पाख्रीनको घरपछाडीको गोठबाट अवैध सालको चिरान तथा गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार