Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

    नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं। नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३ जनामा कोरोना संक्रमणको पुष्टि गरेको छ ।

    यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । तर शनिबार कोरोना संक्रमण देखिएकी कैलालीकी एक महिलालाई भने यसअघि कैलालीमा भेटिएका कोरोना संक्रमित पुरुषबाट सरेको पाइएको हो । उनी ती पुरुषका आफन्त हुन् । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार