Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • मन्त्रिपरिषद्को बैठक बोलाइयो, के बढ्ला लकडाउनकाे अवधि?

    मन्त्रिपरिषद्को बैठक बोलाइयो, के बढ्ला लकडाउनकाे अवधि?

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक बोलाइएकाे छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ काे लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

    सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ।बैठकमा लकडाउनको कारण सर्वसाधरणलाई परेको प्रभाव, लकडाउनको अवधि लगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।



    कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत २५ गते सम्मको लागि लकडाउन घोषणा गरेको छ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार