Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • सोनाक्षी सिन्हाकाे ट्रोल भएपछि दिइन् कडा जवाफ

    सोनाक्षी सिन्हाकाे ट्रोल भएपछि दिइन् कडा जवाफ

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी । भारतमा कोरोनाभाइरसको बढ्दो खतराबीच थुप्रै सेलिब्रिटीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बनाइएको कोरोना रोकथाम कोषमा आफ्नो योगदान दिएका छन् ।

    विक्की कौशल, ऋतिक रोशन, अक्षय कुमार, रजनीकान्त, प्रभास, लता मंगेशकर, प्रियंका चोपडासहित थुप्रै सेलिब्रिटीले आर्थिक सहयोग गरे तर अमिताभ बच्चन, शाहरुख खानसमेत केही सेलिब्रिटी छन् जो यो कोषमा सहयोग गर्न अघि सरेका छैनन् । यो सूचीमा सोनाक्षी सिन्हाका नाम समावेश भएको भन्दै उनको निकै आलोचना भइरहेको छ ।



    सोनाक्षीले ट्वीटरमा जवाफ दिइन्ः
    सोनाक्षीले लेखिन्, ‘ती ट्रोसर्लका लागि केही मिनेटका लागि मौनधारण गर्न चाहन्छु जसले घोषणा गरिएको छैन भने योगदान गरेको छैन भनेर सोच्छन् । अब शान्त हुनुहोस् र आफ्नो समय केही राम्रो काम गर्नका लागि खर्च गर्नुहोस् । भनौं न भनौं, त्यो मेरो मर्जी हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार