Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अमेरिकामा एकैदिन २६ हजार कोरोना संक्रमित थपिए

    अमेरिकामा एकैदिन २६ हजार कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो ।

    २०३ देशमा कोरोनाबाट ९ लाख ३५ हजार व्यक्ति संक्रमित भएका छन् । जसमा ४७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।



    विश्वकै प्रभावशाली मानिएको अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार नाघ्दा ५ हजार बढीले ज्यान गुमाएका छन् । अमेरिकामा एकैदिन २६ हजार कोरोना संक्रमित थपिएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार