Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • साहस बचत तथा ऋण सहकारीद्वारा सदस्यहरुलाई विशेष छुटको घोषणा

    साहस बचत तथा ऋण सहकारीद्वारा सदस्यहरुलाई विशेष छुटको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडौं। नयाँबजारमा रहेको साहस बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई विशेष छुट दिने घोषणा गरेको छ।

    कोरोना भाइरसको त्रास र लक डाउनको कारण आर्थिक क्रियाकलापमा असर परिरहेको भन्दै सहकारीको सञ्चालक समिति बैठकले सदस्यहरुलाई राहत प्रदान गर्नको लागि व्याज मिनाहाका योजना अघि सारेको हो ।



    सहकारीका सचिव बलराम पाठकका अनुसार सञ्चालक समतिको बैठकबाट ऋणको व्याजमा १० प्रतिशत छूट दिने निर्णय भएको हो ।



    यो अवधि आगामी जेठ मसान्तसम्मको लागि गरिएको छ । सहकारीको यस्तो निर्णयले सदस्यहरूमा सहकारीप्रति अपनत्व बढ्ने सचिव पाठकले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार