Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लकडाउनकाे आठौं दिन : शान्त सडक, सुनसान काठमाडौं

    मध्य दिउसो यस्तो देखियो काठमाडौंकाे सडक (फोटो फिचर)

    मध्य दिउसो यस्तो देखियो काठमाडौंकाे सडक (फोटो फिचर)

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 5.1K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएर महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउन अहिले पनि जारी छ । चैत ११ गते बिहान ६ बजेदेखि लगाइएको लकडाउन २५ गतेसम्म लम्बिएको छ ।

    कोरोनाको यस्तो भयावह अवस्थामा नेपालमा भने सरकारले लकडाउन गर्ने बाहेक खासै उल्लेखनिय काम गर्न सकेको छैन ।



    यसअघि सरकारले चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । तर, अझै पनि कोरोना संक्रमणको खतरा देखिएको भन्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन चैत २५ गतेसम्म थप्ने निर्णय गरेको हो ।



    लकडाउनमा सरकारले अत्यवश्यक सेवा प्रदान गर्ने बाहेक कुनै पनि सावरीसाधन चलाउन निषेध गरेको छ ।

    सुनसान सडक

    सधै भिडभाड हुने संविधानसभा भवन अगाडिकाे सडक
    पुतलीसडक
    सुनसान माइतीघर
    काठमाडाैंकै सबैभन्दा बढि जाम हुने काेटेश्वर चाेक
    काठमाडाैं जिल्ला अदालत अगाडि पार्किङ गरिएका केही सवारीसाधन
    भद्रकाली
    नयाँ बानेश्वर
    काेटेश्वर–कलंकी सडकखण्ड
    शान्त अनी सुन्दर बबरमहल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार