Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • चितवनको कोरोना अस्पतालमा उपचाररत तीन जनाको रिपोर्ट नेगेटिभ

    चितवनको कोरोना अस्पतालमा उपचाररत तीन जनाको रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.6K
    SHARES

    चितवन । चितवनबाट कोरोना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाडौं पठाईएका तीन जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

    भरतपुर कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र नवलपुरको गैडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए ।



    उनीहरुको स्वाब परीक्षणका लागि चैत १६ गते केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार