Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए

    स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

    यससँगै यहाँ २४ घण्टामा ४ हजार ५० संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ ।
    यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार