Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काेराेनाकाे जाेखिम कम गर्न किटनाशक औषधि छर्किदै

    काेराेनाकाे जाेखिम कम गर्न किटनाशक औषधि छर्किदै

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.2K
    SHARES

    काठमाडाैँ । कोरोनाको भाइरसको सम्भावित जोखिम रोकथाम गर्न किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किन शुरु गरिएको छ ।

    दशरथचन्द नगरपालिकाको समन्वयमा शुुरु भएको अभियानमा पहिलो आइतबार सदरमुकास्थित गढी र गोठलापानीमा औषधि छर्किएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको पहलमा शुुरु भएको अभियान अन्तर्गत जिल्लाका भीडभाड हुने सबै बजारहरुमा स्प्रे गरिने जनाइएको छ ।



    औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो । शाहिलेक लगायतका अन्य बजारमा आज किटनाशक औषधि छर्किने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उहाँले आह्वान समेत गर्नुभयो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार