Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बुटवलको आइसोलेसनमा निधन भएका थापालाई कोरोना नभएको पुष्टि

    बुटवलको आइसोलेसनमा निधन भएका थापालाई कोरोना नभएको पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2K
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । बुटवलस्थित अस्थायी आइसोलेसनमा निधन भएका ३४ वर्षीय बिरामीको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ ।

    दुवईबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए।



    आइसोलेसनमा रहेका उनको हिजो निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पहिलो टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो ।



    मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण थालिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार