Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ट्रम्पले भने, ‘अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै हुनेछ’

    ट्रम्पले भने, ‘अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै हुनेछ’

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.5K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलनमा गरेका केही महत्वपूर्ण निर्णयहरुः

    – सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहनेछ ।
    – ट्रम्पले दाबी गरेअनुसार मलेरियाको औषधी आइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी छ । न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिइँदैछ । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि?’
    – ह्वाइट हाउसको पहलमा प्रोजेक्ट एयरब्रिटमार्फत् अस्पतालमा आवश्यक सामान पु–याउने काम तीब्र गरिनेछ । यसको सुरुवात चीनबाट अमेरिका आएका १ लाख ३० हजार फेस मास्क बाँडेर भइसकेको छ ।
    – अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु ‘अबको दुई हप्तामा सबैभन्दा धेरै हुनेछ ।
    – जून १ देखि अमेरिका ठिक हुने बाटोमा अग्रसर हुनेछ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार