Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एक महिनाको घरभाडा मिनाहा गरिदिन घरबेटीलाई सरकारको अनुरोध

    एक महिनाको घरभाडा मिनाहा गरिदिन घरबेटीलाई सरकारको अनुरोध

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडाैँ । सरकारले शहरी क्षेत्रमा भाडामा बस्ने मजदुर र कामदारको राहतको लागि एक महिनाको घरबहाल मिनाहा गर्न आग्रह गरेको छ ।

    आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रमा रहेका घरमा एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको सरकरका प्रवक्ता समेत सूचना तथा सञ्चार प्रबिधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।



    सरकारले निजी विद्यालयलाई विद्यार्थीको आवासबाहेक एक महिनाको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार