Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लकडाउनमा सिंहदरबार वृत्तका डिएसपी फेरिए

    लकडाउनमा सिंहदरबार वृत्तका डिएसपी फेरिए

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 3.8K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा नयाँ डिएसपी पठाएको छ।

    केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी) मा रहेका डिएसपी हरी वस्नेतलाई प्रधान कार्यालयले सिंहदरबार वृत्तमा हिजो काज सरुवा गरेको स्रोतले वतायो ।



    सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकी स्टाफ कलेज तालिममा एक बर्षका लागि छनौट भएपछि वस्नेतलाई सरुवा गरिएको हो।



     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार