Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

    छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल तस्विर

    हुम्ला । ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पु¥याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पु¥याएको उपरीक्षक घर्तीमगरले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार