Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री ओलीसँग अस्पतालमा भेट

    अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री ओलीसँग अस्पतालमा भेट

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रधमानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् ।मुटुको चाल केही बढेपछि प्रधानमन्री अस्पताल भर्ना भएका हुन्।

    बिहान साढे १० बजे अस्पताल पुगेका दाहाल र ओलीबीच करिब आधा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। भेटमा उनीहरुबीच कोरोना संक्रमणको त्रासमा देश लकडाउन भएपछिको अवस्था र यतिखेर पार्टी र सरकारले खेल्न सक्ने प्रभावकारी भूमिकाका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ।



    बिहीबार राति अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यस्थिति अहिले सुधार भएको र भरे साँझसम्म उनको डिस्चार्ज हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार