Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • कोरोनाको संक्रमणबाट जोगिने भन्दै कोइलाको हल्ला फैलाउनेको खोजी

    कोरोनाको संक्रमणबाट जोगिने भन्दै कोइलाको हल्ला फैलाउनेको खोजी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.2K
    SHARES

    धनगढी । कोरोनाको संक्रमणबाट जोगिने भन्दै कैलालीमा कोइलाको हल्ला फैलाउनेको खोजी सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कोईलाको टीका लगाएर कोरोनाको संक्रमणबाट जोगिने भन्दै भ्रम फैलाउनेको खोजी सुरु गरेको छ ।

    कोरोनाको संक्रमणको रोकथामको लागि राति आकाशबाट नेपालमा खसेको उल्काबाट सबैको आगनमा कोइला भेटिएको हल्ला अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ।



    बुधवार मध्यराती अधिकासंलाई फोनमा गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ भन्ने भ्रम फैलाईएको थियो।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार