Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना महामारी : भारतमा २१ दिनका लागि लकडाउन घोषणा

काठमाडौं । भारतमा मंगलबार रातिदेखि २१ दिनका लागि लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण फैलिंदै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई २१ दिनसम्म घरमै रहन आह्वान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोक्न १५ हजार करोड रुपैयाँ छुट्याएका छन् । त्यो रकम आइसोलेसन कक्ष, आइसीयु, भेन्टिलेटरको तयारीका लागि खर्च गर्ने बताएका छन् । मोदीले २१ दिनका लागि लकडाउन लामो भएपनि जनताको जीवन रक्षाका लागि त्यो भन्दा अर्को विकल्प नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077