Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • बुटवलमा पनि लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ

    बुटवलमा पनि लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.1K
    SHARES

    फाइल तस्विर

    बुटवल । सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने बुटवलमा पनि २ जना पक्राउ परेका छन्। प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।

    कानून विपरीत सडकमा मोटरसाइकल चलाउँदै हिँडिरहेकाे अवस्थामा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे। उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।



    यसअघि चितवनमा प्रहरीले लकडाउन उल्लंघन गर्ने १० जनालाइ नियन्त्रणमा लिएकाे थियाे।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार